आ.व. २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा कार्यक्रममा ८५ वटै स्थानीय तहहरु मध्ये मध्यनेपाल नगरपलिकाले तृतीय स्थान हासिल गरेको छ। स्वास्थ्य शाखा प्रमुख र कर्मचारीहरु, सम्पुर्ण महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरु र जनप्रतिनिधीहरु प्रती मध्यनेपाल नगरपालिका कार्यालय हार्दिक बधाइ तथा धन्यवाद ज्ञापन गर्दछ।
समाचार
फोटो ग्यालरी
मध्यनेपाल नगरपालिकाका १० ओटै वडा कार्यालयहरुको काम काजलाई थप व्यवस्थित प्रभावकारी बनाउन मध्यनेपाल नगरपालिका प्रमुख रमेश कुमार पाण्डेज्यूबाट
कप्युटर १ सेट, प्रिन्टर १ थान, स्कानर १ थान र राउटर १ थान हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।